यस्ता छन् एमाले केन्द्रीय कमिटी बैठकका निर्णय (पूर्णपाठ)

नेकपा एमालेले माधव नेपाल समूहलाई तीन दिने अल्टिमेटम दिएको छ ।

शुक्रबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने नेपाल समूहका सांसदलाई सोमबार ५ बजेसम्म फिर्ता लिन निर्देशन दिएको हाे ।

आजको बैठकमा नेपाल पक्ष अनुपस्थित थियो ।

एनएमबि न्यूज