२९ असार, काठमाडौं । राष्ट्रपति कार्यालयले संविधानको धारा उल्लेख नगरी प्रधानमन्त्री शेरबहादुर देउवालाई शपथ खुवाउन लागेपछि विवाद भएको छ ।
शपथ ग्रहणका लागि शीतलनिवास पुगेका देउवाले विज्ञप्ति नसच्याए शपथ नगर्ने अडान राखेका थिए ।
“हाम्रो बटमलाइन संविधानको धारा उल्लेख हुनुपर्छ भन्ने हो,” देउवा निकट नेता रमेश लेखकले भने, “नसच्याए प्रक्रिया अघि बढ्दैन ।”
प्रतिक्रिया दिनुहोस