एमालेले २२ सांसदलाई सोध्यो २४ घण्टे स्पष्टीकरण

६ साउन, काठमाडौं । नेकपा एमालेले पार्टीको निर्देशनविपरीत शेरबहादुर देउवालाई विश्वासको मत दिने आफ्ना २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको हितविपरीत विभिन्न गतिविधि गरेको, गुटगत गतिविधि सञ्चालन गरेको र विपक्षी गठबन्धनमा सामेल भई अपराधजन्य निर्णय गरेको भन्दै स्पष्टीकरण सोधेका हुन् ।

स्पष्टीकरणका लागि ओलीले पठाएकाे पत्र :

uml notice

एनएमबि न्यूज