११ साउन, काठमाडौं । कोरोना संक्रमणले पछिल्लो २४ घण्टामा २५ जनाको मृत्यु भएको छ भने २३९१ जना संक्रमित थप भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६८६ जना निको भएका छन् ।
एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुक र ट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।
सिफारिस
काठमाडौं उपत्यकामा एकैदिन थपिए ४२ जना कोरोना संक्रमित
२०७७ असार २६ गते शुक्रवार
भोली ग्यापुको १२ः१२ लाइभ सेल, हरेक घण्टा छुट्टाछुट्टै सेल
२०७७ मङ्सिर २६ गते शुक्रवार
संखुवासभामा विप्लव समूह र प्रहरीबीच गोली हानाहान
२०७७ पुष १२ गते आइतवार
थप १ हजार १११ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३५ हजार नाघ्यो
२०७७ भाद्र ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस