३१ भदौ, सिरहा । ठूलो परिमाणमा चाँदीसहित सिरहा प्रहरीले दुई भारतीय युवकलाई पक्राउ गरेको छ ।
सिरहाको लहानबाट भारततर्फ तस्करी गर्न लगिरहेको करिब पाँच किलो चाँदीसहित प्रहरीले भारतको खुटौना पञ्चायतका रवि महतो र पिन्टु महतोलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीका अनुसार बुधबार साँझ जाँचका क्रममा भारतीय सीमा क्षेत्र ठाडीबाट चाँदीसहित दुवै जनालाई गरिएको हो ।
पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय लहानमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए ।
एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुक र ट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।
सिफारिस
गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि
२०७७ भाद्र ३१ गते बुधवार
चिनियाँ भूमिमै भवन बनेको टोलीको निष्कर्ष
२०७७ असोज १० गते शनिवार
खोप लगाउनलाई मात्र ६२ करोड रूपैयाँ खर्च लाग्ने
२०७७ माघ ९ गते शुक्रवार
चराको गुँड हेर्न रुख चढेका १० वर्षीय बालकको खसेर मृत्यु
२०७८ जेष्ठ २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस