६ असोज, काठमाडौं । पहिरोका कारण अवरुद्ध मुग्लिन –नौविसे सडक सञ्चालनमा आएको छ । यस सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोला नजिकै खसेको पहिरोका कारण गएराति ११ बजेदेखि दुईतर्फी अवरुद्ध बनेको सडक ११ घण्टापछि सञ्चालनमा आएको हो ।
सडक डिभिजन कार्यालयको दुई वटा लोडरले पहिरो पन्छाइ बिहान १० बजेदेखि सडक सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरो पन्छाएसँगै सवारीसाधन गन्तव्य तर्फ लागेका छन् ।
एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुक र ट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।
सिफारिस
सरकारका प्रवक्ता भन्छन्, ‘ओली नेतृत्वको नेकपाले आधिकारिता पाउँछ’
२०७७ माघ २७ गते मङ्गलवार
राप्तीको बाढीमा फसेका चारजनाको सकुशल उद्धार
२०७८ असार २ गते बुधवार
जुम्लामा अज्ञात रोगले धमाधम बिरामी हुँदै विद्यार्थी
२०७८ बैशाख ३ गते शुक्रवार
भरूवा बन्दुक र कालिजसहित २ जना पकाउ
२०७७ माघ २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस
'