६ असोज, काठमाडौं । पहिरोका कारण अवरुद्ध मुग्लिन –नौविसे सडक सञ्चालनमा आएको छ । यस सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोला नजिकै खसेको पहिरोका कारण गएराति ११ बजेदेखि दुईतर्फी अवरुद्ध बनेको सडक ११ घण्टापछि सञ्चालनमा आएको हो ।
सडक डिभिजन कार्यालयको दुई वटा लोडरले पहिरो पन्छाइ बिहान १० बजेदेखि सडक सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरो पन्छाएसँगै सवारीसाधन गन्तव्य तर्फ लागेका छन् ।
एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुक र ट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।
सिफारिस
भारतमा कोरोनाभाइरसबाट थप ३५ हजारभन्दा बढी नयाँ संक्रमित
२०७८ असोज २ गते शनिवार
सुनको भाउ ९५ हजार ८ सय पुग्यो
२०७७ साउन ९ गते शुक्रवार
अवैधरुपमा विक्री गर्न राखिएको ६२ बोरा अवैध मल बरामद
२०७७ साउन २२ गते बिहिवार
दिल्लीमा पहिलोपटक एकैदिन ५ हजार बढी संक्रमित थपिए
२०७७ कार्तिक १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस
'