समाचार

जनैपूर्णिमामा जनै फेर्नेको घुइँचो (फोटो फिचर)

1

एनएमबि न्युज डेक्स, काठमाण्डौ ।
भाद्र १४ बिहिबार ।

आज विशेष रुपले मन्त्रिएको डोरो बाँधेर र नयाँ जनै धारण गरेर आज जनैपूर्णिमा पर्व मनाईंदैछ।

आजको दिन बिहान नुहाइधुवाइ गरी मान्यजन र गुरु पुरोहितबाट हातमा डोरो ९रक्षाबन्धन० बाँध्ने र जनै लगाउने प्रचलन छ।

जनैपूणिर्माको दिन बिहानै चोखो माटो, खरानी, गोबर, जौ, तिल र कुश प्रयोग गरी स्नान गर्ने चलन छ। स्नान गरेपछि नयाँ जनै लगाउने गरिन्छ।

आज बिहानैदेखि रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायकलगायत बागमती नदीको किनार र काठमाडौं उपत्यकालगायत देशभरका मठ मन्दिरमा भक्तजनको भीड लाग्नेको छ।

2

 

4

 

6

8

7

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस