जीवनशैली

सुरेशराज गिरीद्धारा छोरीको घरमा १० लाखको अक्षयकोष स्थापना

suresh ji

अनुज पछाई, भक्तपुर ।
आश्विन २२ सोमबार ।

भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका निवासी सुरेश राज गिरीद्धारा छोरीको घरमा १० लाखको अक्षयकोष स्थापना गर्ने भएका छन । ताथलीमा रहेको छोरीको घर जेष्ठ नागरिक आश्रममा रु १० लाख बराबरको अक्षयकोष स्थापना गर्ने सनिवार समाजसेवि तथा आदित्य गीरीले घोषणा गरेका हुन ।

सनिबार महायज्ञमा सहभागि भएर चाँगुनारायण नगरपालिकाका स्थानिय समेत रहेका गीरीले आफ्नो दिवंगत आमाबुवाको नाममा अक्षयकोष स्थापना गर्न लागेको जानकारी दिएका हुन ।

आरुममा रहेका जेष्ठ नागरिकलाई उक्त रकमबाट आएको ब्याजबाट प्रत्यक महिना आरुममा रहेका आमाबुबाको स्वास्थ्य,गास तथा आबस्यक्ता अनुसार खर्च गरिने आश्रममा अध्यक्ष वालयोगेश्वर विजयमूर्ति महाराज श्रीले बताएका छन ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस