नाता सम्बन्ध

छोराले गरे बाबुको हत्या

703072419gala daba kar murder news 6461018 835x547 m

एनएमबि न्युज डेक्स, काठमाण्डौ ।
कार्तिक १२,आइतबार ।

कैलालीमा एक छोराले आफ्नै बाबुको हत्या गरेका छन । जिल्लाको जानकी गाउँपालिका–३ लाईकपुर चौधरी गाउँ बस्ने २४ वर्षीय गणेश चौधरीले आफ्नै बुवा ४५ वर्षीय हिरा सिंह चौधरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिउको छ । छोरा गणेशलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।

आफ्नै घरको आँगनमा घरायसी विवादको क्रममा ढुङ्गाले प्रहार गर्दा हिरा सिंहको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले गणेशलाई पक्राउ गरेको हो।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस