एनएमबि न्युज डेक्स काठमाडौँ
मंसिर ६ बुधबार ।
प्यूठानको गौमुखि गाउपालिका वडा नं. ६ लिवाङमा ३६ बर्षिया विर बहादुर खड्काको शव फेला परेको छ । बाटोबाट करिब १५० मिटर तल शव भेटेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।
अहिले शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल विजुवारमा ल्याइएको जिल्ला प्रहरीको कार्यालय प्यूठानले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस