जीवनशैली

लमजुङमा सामूहिक भोज खाँदा एक जनाको मृत्यु, १८ बिरामी

mrityu IwUQjua5ai

एनएमबि न्युज डेक्स,काठमाडौँ
मंसिर २४ आइतबार ।

लमजुङमा सामूहिक भोज खाएर बिरामी पर्दा एक जनाको मृत्यु भएको छ।
शुक्रबार लमजुङको सुन्दर बजार नगरपालिका–९ मा क्रिसमसको अवसरमा सामूहिक भोज खाँदा बिरामी परेकी एक महिलाको मृत्यु भएका लमुजुङ प्रहरी उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए।

 

मृत्यु हुनेमा ३२ वर्षीया देवी परियार रहेको उनको भनाइ छ। सामूहिक भोज खाएर बिरामी परेका १८ जनाको सुन्दर बजारको नमुना सामुदायिक अस्पताल उपचार भइरहेको उनले बताए।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस