समाचार

अस्वस्थ भएपछि बालेन शाह काठमाडौं फिर्ता –

WhatsApp Image 2026 02 20 at 10.12.58 AM

बालेन शाह अस्वस्थ भएपछि सुर्खेतबाट हवाईमार्फत काठमाडौं फर्किएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि उहाँ तत्काल राजधानी फर्किनुभएको हो।
यद्यपि, उहाँलाई के समस्या भएको हो भन्नेबारे औपचारिक रूपमा खुलाइएको छैन। चिकित्सकीय जाँचपछि मात्रै अवस्थाबारे स्पष्ट जानकारी आउने बताइएको छ।
स्वास्थ्य अवस्थाका कारण उहाँ आज दाङमा तय गरिएको कार्यक्रममा सहभागी नहुने जनाइएको छ। आयोजक पक्षले कार्यक्रम पूर्वनिर्धारित तालिकाअनुसार सञ्चालन हुने तर बालेन शाहको उपस्थिति नहुने जानकारी दिएको

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *