समाचार

निर्वाचन नजिकिँदा निगरानी कडा,१५ सय सामग्री नियन्त्रण –

802d7ac6 7628 43ec a255 7f9ec8c5abc1

प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा विराटनगर बाट प्रहरीले १ हजार ५ सय थान टी–सर्ट र भेष्ट जफत गर्नु सामान्य घटना मात्र होइन, चुनावी शुचिता र आचारसंहिताप्रति हाम्रो गम्भीरता कत्तिको छ भन्ने प्रश्न पनि हो।
निर्वाचनको समयमा प्रचार सामग्रीको प्रयोग, वितरण र त्यसको उद्देश्य सधैं विवादको केन्द्रमा रहने गर्छ। टी–सर्ट र भेष्ट जस्ता सामग्री मतदातालाई प्रभाव पार्ने माध्यम बन्न सक्छन्। यस्तो सामग्री निःशुल्क वितरण गरिनु मत खरिदको अप्रत्यक्ष प्रयास त होइन? या कानुनी प्रक्रिया पूरा नगरी गरिएको प्रचारको स्वरूप हो? यी प्रश्नहरूको जवाफ सम्बन्धित निकायले स्पष्ट पार्नुपर्छ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *