समाचार

गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि

covid 19 test positive

पोखरा, असार २८ –

गण्डकी प्रदेशमा आइतबार थप १५ जनामा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय अनुसार ७ जिल्लाका थप १५ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

नयाँ संक्रमितहरु तनहुँका ६ जना, स्याङजाका १ जना, बाग्लुङका २ जना, पर्बतका २ जना, नवलपरासी पूर्वका एक जना, लमजुङका २ जना र गोरखाका एक जना रहेका छन् ।

योसँगै प्रदेशमा जम्मा संक्रमितको संख्या ११९२ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस