९ कात्तिक, काठमाडौं । दक्षिण कोरियाली कम्पनी सामसुङ इलेक्ट्रोनिक्स अध्यक्ष ली कुन हीको ७८ वर्षको उमेरमा निधन भएको छ ।
लामो समयदेखि बिरामी रहँदै आएका उनको आइतबार घरपरिवारका सदस्यहरुमाझ निधन भएको समाचार एजेन्सी एपीले जनाएको छ ।
बिरामी भएपछि उनी एक वर्ष अगाडिदेखि अस्पतालमा भर्ना भएका थिए । उनको अनुपस्थितिमा उनका छोराले कम्पनी सम्हाल्दै आएका थिए ।
सामसुङले शोक विज्ञप्ति जारी गर्दै दिवंगत अध्यक्ष ली कुन हिलाई सम्झिरहने जनाएको छ । एक स्थानीय व्यवसायबाट लीले सामसुङलाई विश्वको अग्रणी कम्पनीमा पुर्याएको बताइन्छ ।
एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुक र ट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।
सिफारिस
तयारी अवस्थामा रहेको रेल सञ्चालनको भाखा सरेको सर्यै
२०७७ माघ ६ गते मङ्गलवार
विद्युतीय बस खरिद प्रक्रिया पुनः अघि बढाइयो
२०७७ चैत्र ३० गते सोमवार
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब एमबीबीएस अध्यापन हुने
२०७८ असार १ गते मङ्गलवार
यो एक शब्द जसले सुमधुर बनाउँछ, तपाईंको सम्बन्ध
२०७७ माघ २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस