Advertisement

About Author

Morgan Howen

Morgan is an example author of everest news. She has just a dummy image &

Everest News

Ut interdum risus felis, eget rhoncus sem aliquam nec. Sed eu congue arcu. Duis ultricies orci nec diam malesuada accumsan. Aliquam pulvinar pulvinar orci, nec ornare ex efficitur ac. Proin quis laoreet quam. Praesent sagittis mollis turpis tempus sodales. Ut efficitur tortor nec condimentum ornare.

केरुङ च्छो हिमताल फुट्ने चेतावनी, भोटेकोसीमा पानीको बहाब बढ्न सक्‍ने

काठमाडौं, साउन ५ –

चीनको खासा क्षेत्रमा अवस्थित केरुङ च्छो हिमताल फुट्न सक्‍ने चेतावनी दिइएको छ । अविरल वर्षासँगै उक्त हिमताल भरिएको र फुटे भोटेकोसी क्षेत्रमा पानीको बहाव बढ्ने भन्दै सचेत हुन जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले अनुरोध गरेको छ ।

जिल्ला प्रशासनले सोमबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, “उक्त पोखरी फुट्‌न गएमा भोटेकोशी नदीमा आकास्मिक बहाव अत्यधिक बढ्न गई नदी किनारमा रहेका भोटेकोशी गाउँपालिका र बाह्रविसे गाउँपालिकालगायतका स्थानीय तहका बजार तथा मानव बस्तीहरुलाई बगाउनसक्ने र ठूलो क्षति पुर्‍याउनसक्‍ने सम्भावना रहेकोकोले उक्त क्षेत्रका सर्वसाधारण, स्थानीय तहहरु लगायतले सतर्कता अपनाउन आवश्यक छ ।”

एनएमबि न्यूज