समाचार

नेपालमा थप २ हजार ८१७ जनामा कोरोना संक्रमण पुष्टि

map of nepal

२३ कात्तिक, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हजार १२ हजार ३११ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ८१७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  योसहित नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ९४ हजार ४५३ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा २ हजार ८१२ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । योसहित हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ५७ हजार ९२६ पुगेको मन्त्रालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस