सशस्त्र प्रहरी बल सुदूरपश्चिमका डिआईजीलाई कोरोना संक्रमण

२४ कात्तिक, काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल सुदूरपश्चिमका डिआइजीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सेती  प्रादेशीक अस्पतालमा गरिएको परिक्षणमा डिआईजी हरिशंकर बुढाथोकीलाई कोरोना संक्रमण पुष्टि भएको सशस्त्र प्रहरी मुख्यालयका एक उच्च अधिकृतले जानकारी दिए ।

उनको अवस्था सामान्य छ । बुढाथोकी अहिले होम आइसोलेशनमा बसेका छन् ।

एनएमबि न्यूज