समाचार

साताको दोस्रो दिन पनि घट्यो सुन, कति छ आज ?

today gold price

१५ मंसिर, काठमाडौं । नेपाली बजारमा सोमबार छापावाल सुनको मूल्यमा गिरावट आएको छ ।

सोमबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य ९० हजार रुपैयाँ कायम भएको छ । यो अघिल्लो दिनको तुलनामा ७ सय रुपैयाँ सस्तो हो । आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रुपैयाँ थियो ।

यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन तोलामा ११५० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ११२० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस