Advertisement

About Author

Morgan Howen

Morgan is an example author of everest news. She has just a dummy image &

Everest News

Ut interdum risus felis, eget rhoncus sem aliquam nec. Sed eu congue arcu. Duis ultricies orci nec diam malesuada accumsan. Aliquam pulvinar pulvinar orci, nec ornare ex efficitur ac. Proin quis laoreet quam. Praesent sagittis mollis turpis tempus sodales. Ut efficitur tortor nec condimentum ornare.

काठमाडौं उपत्यकामा थपिए ४६० जना कोरोना संक्रमित

२० मंसिर, काठमाडौं । काठमाडौं उपत्यकामा थप ४६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा उपत्यकामा थप ४६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ३७९, भक्तपुरमा १६ र ललितपुरमा ६५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

यस्तै, शनिबार नेपालमा थप १०२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ भने मृत्यु हुनेको संख्या १५७७ पुगेको छ ।

एनएमबि न्यूज