२५ मंसिर, काठमाडौं । बेलायतपछि क्यानडाले पनि अमेरिकी कम्पनी फाइजरले बनाएको कोरोनाविरुद्ध खोप प्रयोगका लागि अनुमति दिएको छ । क्यानडाको स्वास्थ्य नियामक निकायले फाइजर–बायोएनटेकले संयुक्त रूपमा बनाएको खोपलाई अनुमोदन गरेको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अब यसै महिना देशमा २ लाख ४९ हजार डोज खोप उपलब्ध हुने बताएका छन् ।
यसअघि फाइजरको खोपलाई सबैभन्दा पहिले बेलायतले आफ्नो देशमा प्रयोगका लागि अनुमति दिइसकेको छ । जहाँ मंगलबारदेखि लगाउन पनि सुरु भइसकेको छ ।
एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुक र ट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।
सिफारिस
भुलचुकले कपाल फुल्याे, म आफूलाई युवा नै ठान्छु : केपी ओली
२०७८ भाद्र २१ गते सोमवार
माटो निकालेर फेवातालको आयु लम्ब्याउने
२०७७ फाल्गुन २ गते आइतवार
ओली कमजोर भएपछि पशुपति धाउन थालेः रघुजी पन्त
२०७७ माघ २८ गते बुधवार
धनुषामा चक्कु प्रहारबाट एक जनाको मृत्यु, ३ जना फरार
२०७८ बैशाख १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस