Advertisement

About Author

Morgan Howen

Morgan is an example author of everest news. She has just a dummy image &

Everest News

Ut interdum risus felis, eget rhoncus sem aliquam nec. Sed eu congue arcu. Duis ultricies orci nec diam malesuada accumsan. Aliquam pulvinar pulvinar orci, nec ornare ex efficitur ac. Proin quis laoreet quam. Praesent sagittis mollis turpis tempus sodales. Ut efficitur tortor nec condimentum ornare.

संविधानविदहरुको सुझावः ओली कदम संविधानविपरित, स्टेप चाल्नुस्

६ पुस, काठमाडौं । संविधान तथा कानुनविदहरुले ओलीको संसद विघटन गर्ने कदम कुनै हालतमा संविधानसम्बत नभएको भन्दै संसद विघटन हुनै नसक्ने बताएका छन् ।

सिंहदरवारमा नेकपाका कार्यकारी अध्यक्षसहितका नेताहरुको छलफलमा उनीहरुले  संविधानले संसद विघटनको परिकल्पना नगरेको भन्दै ओलीको कदमविरुद्ध स्टेप चाल्न सुझाव दिएका हुन् ।

छलफलमा शम्भु थापा, प्रेम खड्का, राधेश्याम अधिकारी, लगायत नेपाल बारका पदाधिकारीहरु सहभागी थिए ।

एनएमबि न्यूज