रिलायन्स लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी

१२ पुस, काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले काठमाडौंसहित विभिन्न प्रदेशमा कर्मचारी माग गरेको छ ।

कम्पनीले विभिन्न क्षेत्रीय, शाखा र उपशाखा कार्यालयका लागि प्रवन्धक, शाखा प्रमुख र बजार प्रतिनिधि पदमा कर्मचारी माग गरेको हो ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारलाई ७ दिनभित्र दरखास्त दिन सूचित गरिएको छ ।

reliance job

एनएमबि न्यूज