१४ पुस, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री पठानसिंह बोहरा बर्खास्त भएका छन् ।
मुख्यमन्त्री त्रिलोचन भट्टले बोहरालाई आज बर्खास्त गरेका उनका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए ।
बोहरा केपी शर्मा ओली निकट हुन् । उनी सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री थिए ।
बोहरालाई बर्खास्त गरेर मुख्यमन्त्री भट्टले प्रचण्ड-माधव नेपाल पक्षको मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।
एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुक र ट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।
सिफारिस
निर्धारित समय भित्रै नयाँ संसद भवन निर्माण सम्पन्न गर्न समितिको निर्देशन
२०७७ मङ्सिर ३० गते मङ्गलवार
करिब चार महिनापछि खुल्यो गोरखाको मनकामना मन्दिर
२०७८ भाद्र २३ गते बुधवार
एकै दिन ९ सयले बढ्यो सुन, कति छ आजको मूल्य ?
२०७७ पुष ६ गते सोमवार
झापामा मोटरसाइकल दुर्घटना, युवकको मृत्यु
२०७८ कार्तिक २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस