२६ साउन, काठमाडौं । पुतली सडकको शंकरदेव क्याम्पस अगाडि एक घरमा आगलागी भएको छ । घरमा रहेको एक कार्यालयबाट आगो सल्किएको हो ।
आगलागी भएलगत्तै प्रहरीको दमकल आगो निभाउन त्यहाँ पुगेको छ।
आगो कसरी लागेको भन्ने बारेमा खुल्न नसकेको काठमाडौं प्रहरी प्रवक्ता सोमेन्द्रसिंह राठौरले जानकारी दिए।


Recent Comments