२९ पुस, काठमाडौं । नेपालमा बुधबार कोरोना संक्रमणको कारण थप ५ जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या १९ सय ३७ पुगेको छ ।
त्यस्तै, बुधबार देशभर ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार १४३ जना पुगेको छ ।
प्रतिक्रिया दिनुहोस