डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन

३२ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइको निधन भएको छ ।

७२ वर्षीय रोबर्ट ट्रम्पको मृत्यु बारे ह्वाइट हाउसले आइतवार बिहान जानकारी दिइएको हो । बीबीसीका अनुसार उनको मृत्युको कारण भने खुलाइएको छैन ।

राष्ट्रपति ट्रम्प पुनः अमेरिकाको राष्ट्रपति बन्न लाग्ने क्रममा उनको निधन हुनुलाई रहस्यका साथ लिइएको छ ।

एनएमबि न्यूज