१ फागुन, बुटवल । निर्वाचनको स्वागतमा सत्तामा रहेको नेकपा (ओली समूह)को शक्ति प्रदर्शन बुटवलमा सुरु भएको छ। लुम्बिनी प्रदेशस्तरीय यो सभामा २ लाख जनता सहभागी हुने नेकपा स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको दाबी छ ।
सभामा सम्बोधन गर्न नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली, महासचिव तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट लगायत बुटवल पुगेका छन् ।



प्रतिक्रिया दिनुहोस