अब नेकपा एमाले र माओवादी अलग अलग भएर जाने

२४ फागुन, काठमाडौं । नेकपा एमालेले र माओवादी केन्द्र अलग अलग भएर जाने भएका छन् ।

पेरिसडाँडामा बसेको प्रचण्ड माधव नेपालको स्थायी कमिटी बैठकले एमाले एमाले र  माओवादी अलग अलग भएर जाने निष्कर्षमा पुगेको झलनाथ खनालले जानकारी दिए । तर, औपचारिक निर्णय आउन भने बाँकी नै छ ।

एनएमबि न्यूज