८ भदौ, काठमाडौं । आज सोमबार एनआइसी एशिया बैंकको उपत्यकाभित्र तथा उपत्यका बाहिरका विभिन्न शाखा कार्यालयबाट सेवा दिने भएको छ ।
बैंकले सातै वटा प्रदेशका विभिन्न शाखा कार्यालय मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा दिने जनाइएको छ ।
विश्वब्यापी रुपमा फैलिएको कोरोना कहरलाई मध्यनजर गर्दै बैंक विहान ११ बजेदेखि दिउँसो १ बजेसम्मका लागि खुल्ला हुने जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस