समाचार

गण्डकी प्रदेशमा सोमबार थप ६७ जनामा कोरोना पुष्टि

covid 19 test positive

२२ भदौ, पोखरा । गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरामा परिक्षणमा गण्डकी  प्रदेशमा सोमबार थप ६७ जनामा कोरोना पुष्टि भएको हो । नयाँ संक्रमितहरुमा कास्कीका ३१ जना, गोरखाका १८ जना, नवलपरासी पूर्वका १५ जना र तनहुँका ३ जना रहेका छन् ।

योसँगै प्रदेशमा जम्मा संक्रमितको संख्या २५९८ पुगेको छ  भने मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस