जापानबाट १६ लाख कोरोनाको खोप आउने

२९ असार, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले जापानबाट १६ लाख डोज कोरोनाको खोप आउने बताएका छन् ।

उनले कोरोनाको खोप आउने टुङ्गो लागेको बताए । उनले राष्ट्रका नाममा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले जापानको खोपसँगै धेरैले खोप लागाउन पाउने विषय सहज बन्ने बताए ।

एनएमबि न्यूज