२५ भदौ, काठमाडौं । सरकारले ब्याज अनुदानको सहुलियतपूर्ण कर्जा कार्यक्रमलाई विस्तार गर्ने भएको छ ।
बजेटसम्बन्धी अध्यादेश प्रतिस्थापन विधेयक संसद्मा पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले विना धितोको ब्याज अनुदानको समहुलियतपूर्ण कर्जामा विस्तार गर्दै युवाहरूलाई सिप तथा उद्यमशीलता तालिममा प्राथमिकता दिएर वाणिज्य बैंकका शाखालाई प्रत्यक पालिकामा कम्तीमा ५०० बेरोजगार युवालाई सहुलियत कर्जा दिएर स्वारोजगार बनाउने अर्थमन्त्री शमाले बताए ।
प्रतिक्रिया दिनुहोस