६ असोज, काठमाडौं । पहिरोका कारण अवरुद्ध मुग्लिन –नौविसे सडक सञ्चालनमा आएको छ । यस सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोला नजिकै खसेको पहिरोका कारण गएराति ११ बजेदेखि दुईतर्फी अवरुद्ध बनेको सडक ११ घण्टापछि सञ्चालनमा आएको हो ।
सडक डिभिजन कार्यालयको दुई वटा लोडरले पहिरो पन्छाइ बिहान १० बजेदेखि सडक सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरो पन्छाएसँगै सवारीसाधन गन्तव्य तर्फ लागेका छन् ।
एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुक र ट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।
सिफारिस
तयारी पोसाक उत्पादकलाई मेगा बैंकको कर्जा
२०७७ फाल्गुन २८ गते शुक्रवार
बिना यात्रु नै उडयो भैरहवा दिल्ली,भैरहवा हङकङ पहिलो उडान
२०८० भाद्र १२ गते मङ्गलवार
कालीगण्डकी थुनेर देशकै ठूलो जलविद्युत् आयोजना बनाउन अध्ययन सुरु
२०७७ चैत्र १७ गते मङ्गलवार
कामना सेवा विकास बैंक र नेपाल चार्टर्ड एकाउन्टेन्ट संघबीच प्रोफेशनल कर्जाका लागि सम्झौता
२०७७ साउन २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस
'