सरनाको ‘हिमालको छेउमा’ सार्वजनिक

२२ कात्तिक, काठमाडौं । गायिका सरना श्रेष्ठको आवाज रहेको ‘हिमालको छेउमा’ गीत सार्वजनिक भएको छ ।

राजन राज श्रेष्ठको शब्द र संगीत रहेको गीतको निर्देशन पनि श्रेष्ठ स्वयम्ले गरेकी हुन् ।

भिडियोमा दीपाश्री निरौला, कलाकार रमेश उप्रेती र सरना फिचर्ड छन् ।

एनएमबि न्यूज