नेपाल बारले भोलि प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेश गर्न नदिने

२५ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल एशोसियसनले भोलि सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने भएको छ ।

बिहान १० नबज्दै सर्वोच्चको गेटमा कानुन व्यवसायीले धर्ना दिएर प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउने निर्णय गरेका हुन् ।

नेपाल बारका अध्यक्ष चन्डेश्वर श्रेष्ठले सर्वोच्च परिसरमा सम्बोधन गर्दै भोलि प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउने बताए ।

एनएमबि न्यूज