धर्म-संस्कृति / रितिथिति

प्रदेश संसदकोषबाट १० लाख सहयोग गर्छुः सांसद श्रेष्ठ

MG 0823

अनुज पछाई, भक्तपुर ।
आश्विन २३ मंगलबार

बाग्मति प्रदेशका सांसद सकुन्तला श्रेष्ठले छोरीको घर जेष्ठ नागरिक आश्रमको भवन निर्माणको लागि प्रदेश सांसदकोषबाट रु १० लाख बढी बजेट विनियोजन गर्ने घोषणा गरेकी छन । मंगलबार चाँगुनारायण नगरपालिका वडा नं. ९ को ताथलीमा सञ्चालन भएको महायज्ञमा प्रमुख अतिथिको रुपमा सहभागि भएकी सांसद श्रेष्ठले उक्त कुराको घोषणा गरेकि हुन ।

MG 0777
“छोरीको घर जेष्ठ नागरिक आश्रम यो हामि सबैको लागि हो ।” सांसद श्रेष्ठले भनिन– “यस्तो पुयण्को कार्य वालयोगेश्वर विजयमूर्ति महाराज श्रीले सुरु गर्नुभएको छ । यो काम हाम्रो हो हाम्ले सुरु नगरेतापनि अबको भवन निर्माणको लागि १० लाख बढी बजेट विनियोजन गरेर सहयोग गर्ने छु ।”

त्यस्तै सन्तान छैनन भनेर अब कुनै आमाबाबु वेवारिसे हुन नपर्ने पनि उनको भनाई रहेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस