मुख्य समाचार

महिलाको चरित्र हत्या गरेको आरोपमा युट्युबर मनोज मानव पक्राउ

manoj manav 1699508384

एनएमबि न्युज डेक्स,काठमाण्डौँ
कार्तिक २३ ,बिहिबार

युट्युबर मनोज मानव पक्राउ परेका छन् । मानवलाई प्रहरीले बुधबार साँझ काठमाडौँको कीर्तिपुरबाट पक्राउ गरेको हो। सामाजिक सञ्जालमार्फत् महिलाको चरित्र हत्या गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले मनोजलाई पक्राउ गरेको जनाइएको छ ।मनोजलाई बिहीबार अदालतमा पेस गर्ने प्रहरीको तयारी छ। उनले स्टार अनलाइन टिभी नामक युट्युब च्यानल चलाउँदै आएका थिए।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस