जीवनशैली

ललितपुरमा गोली चल्यो, एक जना पक्राउ

firing sC5RLTvI2e

एनएमबि न्युज डेक्स,काठमाडौँ
मंसिर २६ मंगलबार ।

प्रहरीले लागुऔषध कारोबारीलाई गोली चलाएर पक्राउ गरेको छ।

ललितपुरको झम्सिखेलमा अविनाश राईलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए।

राईको साथबाट लागुऔषधसहित पेस्तोल र दुई राउन्ड गोलीसमेत बरामद गरिएको रेग्मीले थाहाखबरलाई जानकारी दिए।

प्रहरीमाथि आक्रमण गरेपछि गोली चलाउनु परेको उनले बताए।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस