समाचार

एक व्यक्ति, एक अधिकार, एक मत –

cfaa58a1 2e45 4c8b aeec f4487de37233

फागुन २१ गते हुने निर्वाचनमा मतदान सम्बन्धी कसुरमा कडा सजायको व्यवस्था गरिएको छ।
निर्वाचन आयोगका अनुसार एक व्यक्तिले एउटै निर्वाचन प्रणालीअन्तर्गत एकपटकभन्दा बढी मतदान गरेमा त्यसलाई गम्भीर कानुनी अपराध मानिनेछ। यस्तो कसुर पुष्टि भएमा सम्बन्धित व्यक्तिलाई २५ हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने प्रावधान रहेको छ।
मतदान लोकतन्त्रको आधारस्तम्भ हो। त्यसैले ‘एक व्यक्ति, एक मत’को सिद्धान्त पालना गर्नु हरेक नागरिकको कर्तव्य हो। निर्वाचनलाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन कानुनी व्यवस्था कडा बनाइएको हो।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *