६ असोज, काठमाडौं । प्रहरी प्रधान कार्यालयले ४ सय ८८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागले असोज ५ गतेको निर्णय अनुसार ४ सय ८८ जना इन्स्पेक्टर सरुवा गरेको जनाएको छ ।
सरुवा भएका इन्स्पेक्टरहरुको असोज महिनादेखिको तलब, भत्ता समेत सरुवा भएको दरबन्दीबाट लिन पाउने गरी सरुवा गरिएको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।
को कहाँ सरुवा भए ? हेर्नुहोस्
https://drive.google.com/file/d/11NCodaDd0DPJYDdrSjAma46pjJUBbDuR/view
प्रतिक्रिया दिनुहोस