२६ वैशाख, काठमाडौं । अभिनेत्री बर्षा राउत कोरोना संक्रमित भएकी छन् ।
उनले सामाजिक सञ्जालमार्फत आफुमा कोरोना पोजेटिभ देखिएको बताएकी हुन् । घरमै आइसोलेसनमा बसेको र आफु ठिक रहेको बताउँदै बर्षाले चाँडै काममा फर्किने अपेक्षा गरेकी छन् ।
बर्षाले सबैलाई कोरोना संक्रमणबाट सुरक्षित रहन समेत सुझाएकी छन् ।
प्रतिक्रिया दिनुहोस