समाचार

नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतको संख्या १९ सय ७५ पुग्यो

covid 19 dead body

७ माघ, काठमाडौं । नेपालमा कोरोना संक्रमणको कारण थप ६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभर कोरोना संक्रमणको कारण थप ६ जनाको मृत्यु भएको हो । योसहित नेपालका कोरोना संक्रमणकाे कारण मृत्यु हुनेकाे संख्या १९ सय ७५ पुगेको छ ।

त्यस्तै, बुधबार देशभर थप ३१८ जनामा संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ३१० पुगेको छ भने कोरोनामुक्त हुनेको संख्या २ लाख ६२ हजार ६४२ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस