एकताको चाहना, पदको गाँठो—
राष्ट्रिय राजनीतिमा नयाँ समीकरणको संकेत दिँदै अघि बढेको रास्वपा—बालेन—उज्यालो नेपाल गठबन्धनको प्रयास आइतबार मध्यरातसम्म पनि निष्कर्षमा पुग्न सकेन । रास्वपा सभापति रवि लामिछाने, काठमाण्डौं महानगरका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच भएको निर्णायक भनिएको वार्ता अन्नतः पद बाँडफाँडको अड्चनमा अड्किएको हो । वार्ताको मुख्य विवाद बिन्दु कुलमान घिसिङलाई दिने जिम्मेवारीमै केन्द्रित […]
पुरा पढ्नुहोस्