सुनभन्दा प्रेम र समझदारी महत्वपूर्ण—
आजको समाजमा विवाहमा सुनको महत्व अत्याधिक बढेको छ । सुनको मुल्य आकाशिँदै गर्दा, धेरै विवाह स्थगित वा विवादमा परेका समाचारहरु आइरहेका छन् । यस्ता परिस्थितिमा प्युठानका बालकृष्ण पोखरेल र दाङकी प्रस्तोता बेलबासेले सुन नलगाई विवाह गरेर समाजमा सन्देश दिएको घटना सराहनीय छ । उनीहरुले प्रेम, समझदारी र विश्वासलाई प्राथमिकता दिँदै आफ्नो जीवनसाथी छानेका हुन् ।“हाम्रो […]
पुरा पढ्नुहोस्