राप्रपाको कडा माग, दुर्गा प्रसाईंलाई अविलम्ब रिहा गरियोस्-
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले व्यवसायी तथा सामाजिक अभियन्ता दुर्गा प्रसाईंलाई अविलम्ब रिहा गर्न सरकारसँग कडा माग गरेको छ। पार्टीका प्रवक्तामार्फत जारी विज्ञप्तिमा भनिएको छ, “राजनीतिक आस्था, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको सम्मान नगरी गरिएको कुनै पनि गिरफ्तारी लोकतान्त्रिक मूल्य–मान्यताविपरीत हुन्छ। दुर्गा प्रसाईंमाथि भएको पक्राउ पूर्वाग्रही र दमनकारी कदम हो।” राप्रपाले सरकारलाई चेतावनी दिँदै भनेको छ […]
पुरा पढ्नुहोस्