घोषणापत्र मात्र होइन, भरोसाको परीक्षा-
स्वर्णिम वाग्लेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी निर्वाचनका लागि आफ्नो घोषणापत्र तयार गरिरहेको खबरले नेपाली राजनीतिक वृत्तमा नयाँ चासो थपेको छ। पार्टीले आगामी फागुनको पहिलो साता घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ। पछिल्ला वर्षहरूमा जनतामा राजनीति प्रतिको विश्वास घट्दो अवस्थामा छ। बारम्बारका वाचा, तर कमजोर कार्यान्वयनले नागरिकहरू थकित भएका छन्। यही पृष्ठभूमिमा रास्वपाको […]
पुरा पढ्नुहोस्