हेटौंडामा संकास्पद वस्तु फेला, सुरक्षाकर्मीको टोली परिचालन-
हेटौंडा उपमहानगरपालिका–१६, हटियास्थित चिसापानी क्षेत्रमा संकास्पद वस्तु फेला परेपछि सुरक्षा निकाय सतर्क बनेका छन्। प्राप्त जानकारी अनुसार उक्त स्थानमा शंकास्पद वस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाको बम डिस्पोजल टोलीसहितको संयुक्त टोली पुगेको छ। हाल उक्त क्षेत्र घेराबन्दी गरी सुरक्षा व्यवस्था कडा बनाइएको छ भने वस्तुको […]
पुरा पढ्नुहोस्