सोलुखुम्बुको लोबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना भएको छ । सगरमाथा आधार शिविर नजिकै लोबुचेमा आज बिहान उक्त हेलिकोप्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी मनोजित कुँवरले जानकारी दिए । हेलिकप्टरमा पाइलट विवेक खड्का मात्र रहेको र उनी सकुशल रहेको कुँवर बताए । पर्यटकको उद्धारको लागि गएको हेलिकोप्टर ल्यान्ड गर्ने क्रममा हिउँमा चिप्लिएर दुर्घटनामा परेको हो ।
Alright, reel spinners! JL888slot has some interesting slots. If slots is your thing, give this one a look. Check them out at jl888slot.
Yo, downloaded the tk999app the other day. Installation was easy. Game selection isn’t the biggest, but it’s decent for playing on the go in the subway. Consider tk999app for mobile gaming.
Downloaded the 7c7777apps. Let’s see what all the fuss is about. Supposedly lots of chances to win something big. Time to play! Get your game on at 7c7777apps.